काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा शुक्रबार सुनको मूल्य उकलो लागेको हो । महासंघका अनुसार बिहीबार नेपाली बजारमा सुनक प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको थियो । यो बढ्दै आज सुनको मूल्य प्रतितोल ९१ हजार ९…