Logo

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ८९ हजार ६ सय रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला ८९ हजार ८ सय रुपयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले उकालो लागेको छ ।…