Logo

आइसक्रिमको विकल्प बन्दै फ्रोयो, नयाँ स्वादसहित मुलुकभर सेवा विस्तार गर्ने

काठमाडौं । फ्रोयो (फ्रोजन योगहर्ट) नेपालले नयाँ स्वादसहित मुलुकभर सेवा विस्तार गर्ने भएको छ । ललितपुरको झम्सिखेलबाट सेवा दिइरहेको फ्रोयोले काठमाडौं उपत्यकाका बालुवाटार, ठमेल लगायतका क्षेत्रमा शाखा खोल्ने तथा मुलुकका सबैजसो मुख्य सहरहरुमा सेवा विस्तार गर्ने जनाएको छ । उपत्यकामा फ्रोयो नेपालले आफैं शाखा खोल्ने तथा उपत्यकाबाहिर भने फ्रेञ्चाइजमार्फत सेवा विस्तार गर्ने योजना रहेको फ्रोयोका…