Logo

इम्शन नयाँ कार्यसमितिलाई अर्थमन्त्रीको स्वागत, आर्थिक एजेन्डामा सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले आर्थिक एजेन्डामा आर्थिक मिडियाहरुसँग सहकार्य गर्न सरकार तयार रहेको बताएका छन् । सोमबार अर्थमन्त्री पौडेलले आफ्नै कार्यकक्षमा बोलाएर इकोनोमिक मिडिया सोसाइटीको नयाँ कार्यसमितिलाई स्वागत गर्दै उनले देशको समृद्धिमा सरकार र निजी क्षेत्रको एउटै एजेण्डा रहने र सोका लागि इम्शनसँग सहकार्य गर्दै अघि बढ्ने बताए । साथै कार्यक्रममा उनले…