Logo

आइएमई पे नेसनल पेमेन्ट स्विचमा आवद्ध, पैसा ट्रान्सफर गर्न सहज

काठमाडौं । आइएमई पे र नेपाल क्लियरिङ हाउसअन्तर्गत नेसन पेमेन्ट स्विचबीच सम्झौता भएको छ । विद्युतीय भुक्तानी प्रणालीलाई झनै व्यापक र सुरक्षित बनाउने उद्देश्यका दुई निकायबीच सम्झौता भएको हो । सम्झौता पछि बैंक एवम् डिजिटल भुक्तानी सेवा प्रदायकहरूलाई एउटै प्ल्याटफर्ममा राखेर पैसा ट्रान्स्फर गर्न सहज पार्दछ ।