काठमाडौं । नेपाल धितोपत्र बोर्डमा विभिन्न दुई कम्पनीले आइपीओ निष्काशनका लागि अनुमति माग गरेका छन् । आरती पावर कम्पनी र मेवा डेभलपर्सले आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएका हुन्। यी दुवै कम्पनीले नेपाल धितोपत्र बोर्डमा आइपीओ जारी गर्ने अनुमति मागेर निवेदन दिएका छन्। आरती पावर कम्पनीले १०० रुपैयाँ अंकित दरका ३६ लाख कित्ता साधारण सेयर जारी…