Logo

सुन तोलामा ५ सय रुपैंयाले घट्यो

बिजखवर संवाददाता लगातार ओरालो लाग्दै आएको सुनको मुल्य आज पनि घटेको छ ।  बुधवारको तुलनामा ५ सय रुपैंयाले घटेर आज  प्रतितोला ४९ हजार एकसय रुपैंयामा कारोबार भैरहेको छ। यो मुल्य असार यताकै न्युन हो । भारतीय बजारमा पनि सुनको मुल्य तिन बर्षयताकै न्युन बिन्दुमा आएर २५ हजार सात सय ७० भारुमा कारोवार भएको छ । …