Logo

बससेवाले ल्यायो उपहार योजना, नयाँ बर्षमा दुई जोडीलाई पोखराको टुर

बिजखबर संवाददाता ८ चैत,काठमाडौं । बससेवा डटकमले नयाँ बर्षको अवसरमा उपहार योजना सार्वजनिक गरेको छ । १ महिनासम्म लागू हुने योजनामा सो अवधिभर अनलाइनबाट टिकट काट्ने व्यक्तिमध्येबाट दुई जोडिलाई पोखराको ३ दिने टुर प्याकेजमा सहभागी गराइने बससेवाले जानकारी दिएको छ । साथै ५ जनालाई शत प्रतिशत क्यासब्याक र अन्य १० जनालाई टिकट मूल्यको ५० प्रतिशत…