Logo

सामसुङ मोवाइल एक्स्पो हुँदै, १ लाखसम्मका मोवाइल प्रदर्शन गरिने

बिजखबर संवाददाता १६ चैत,काठमाडौं । ‘सामसुङ ग्यालेक्सी जे १ मोवाइल एक्स्पो २०१५’ आगामी चैत २७ गतेदेखि हुने भएको छ । सिटिसि मलमा हुने सो एक्सोमा नझुक्याउने पक्का पर्ने ग्राण्ड अफरको व्यवस्थ गरिने आयोजक सिटिसी मोवाइल बजारले जानकारी दिएको छ । एक्स्पो वैशाखको पहिलो हप्ताभर चल्ने सिटिसी मोवाइल बजारका अध्यक्ष सन्दिपमान श्रेष्ठले जानकारी दिए । मेलामा…