बिजखबर संबाददाता २० भदौ,काठमाडौं । सिजी इलेक्ट्रोनिक्सले इन्टेक्स मोबाइलको ‘इन्टेक्स डिष्ट्रिब्युटर्स मिट’ बैंककको पतयामा सम्पन्न गरेको छ । बैठकमा इन्टेक्स मोबाइलका कर्मचारी तथा देशभरका डिष्ट्रिब्युटरहरुको सहभागीता रहेको छ । इन्टेक्स इन्डियासँगको सहकार्यमा कम्पनिले बिहीबार पतयामा बार्षिक बैठक सम्पन्न गरेको हो । सिजी इलेक्ट्रोनिक्सका अनुसार बैठकमा इन्टेक्सका मार्के्टिङ, सर्भि्सिङ तथा डिष्ट्रिब्युटर गरी ६५ जनाको सहभागिता रहेको…