बिजखबर संवाददाता २३ भदौं, काठमाडौं । स्याङ्योङ मोटर कम्पनीले नेपाली बजारमा ‘टिभोली’ मोडलको गाडी भित्र्याएको छ । स्याङ्योङ कम्पनीको नेपालस्थित आधिकारिक विक्रेता कन्सट्यान्ट बिजनेश ग्रुपले उक्त मोडलको गाडी नेपाली बजारमा भित्र्याएको हो । कम्पनीले हाल बजारमा ल्याएको उक्त मोडल कम्प्याक्ट यसयुभी सेग्मेन्टको भएकाले नेपाली बजारमा राम्रो हिस्सा ओगट्ने कम्पनीका अध्यक्ष राजेशकाजी श्रेष्ठ बताए । ‘हामीले…