बिजखबर संबाददाता ७ भदौ, काठमाडौं । तीन ठूला नेपाली चाडपर्वलाई लक्षित गरी चावहिल, चुच्चेपाटीस्थित केएल टावरमा शुक्रवारदेखि ‘बिग सेल मेला’ हुने भएको छ । नजिकिंदै आईरहेका चाडपर्वमा आफ्ना ग्राहकलाई एकै ठाउँमा सपिङ सुविधा उपलब्ध गराउन सेल मेला आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ । शुक्रबारदेखि लगातार १६ दिनसम्म सञ्चालन हुने मेलामा ५० प्रतिशतसम्म छुटमा सामानहरु…