Logo

प्रतितोला १ सयले बढ्यो सुन, चाँदी भने स्थिर

प्रतितोला १ सयले बढ्यो सुन, चाँदी भने स्थिर


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

२१ भदौं, काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य १ सय रुपैयाँले बढेको छ । आइतवार प्रतितोला ५० हजार ४ सय रुपैयाँमा कारोवार भएको सुन सोमबार बढेर ५० हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुचचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
यस्तै स्थानीय बजारमा तेजावी सुन प्रतितोला ५० हजार २ सय ५० रुपैयाँमा कारोवार भइरहेको छ ।

सोमबार बजारमा चाँदीमो मुल्य भने स्थिर रहेको छ । स्थानीय बजारमा चाँदी प्रतितोला ६ सय ८५ रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL