Logo

हुन्डाई फेसटिभ डिलाइट २०७५ अफर को विजेता सार्वजनिक, भावना केसीले पाए हुन्डाई आई २० कार

काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले विजेताको नाम घोषणा गरेको छ । कम्पनीले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेसटिभ डिलाइट २०७५’ अफर को विजेताहरुको नाम घोषणा गरेको हो । सो अफर अनुसार हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट र एक वर्षको निशुल्क बीमा साथै स्क्रयाच कार्ड मार्फत थप १ लाख…