Logo

नेप्सेले समात्यो १२८० को विन्दु, बैंकिङ समुह उचालिँदा ९५ करोडको कारोवार

काठमाडौं । साताको चौथो दिन दोहोरो अंकले बढेको नेप्सेले १२ सय ८० को विन्दु समातेको छ । विहानै देखि उकालो लागेको नेप्से परिसुचक अन्तिम समयमा आएर १९ दशमलव १४ अंकले बढ्दै १२ सय ७९ दशमलव २९ विन्दुमा पुगेर रोकिएको हो । बुधबार बैंकिङ समुहको कारोबार उचालिँदा कारोबार रकम भने ९५ करोड ३ लाख पुगेको छ…