काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को साईटमा पुनः समस्या देखिएको छ । समय समयमा समस्या देखिएको नेप्सेको साईटमा मंगलबार पुनः समस्या आएको हो । मंगलबार नेप्सेको वेव साईट खुलेपनि कारोबार भने हुन सकेको छैन । नेटमा समस्या आउँदा नेप्सेको वेवसाईटमा समस्या आएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए । अहिले वल्र्ड लिंकको नेटमा…