Logo

अव्यवस्थित नेपाली पूँजीबजार, लकडाउन देखाएर जनताको सम्पती बन्धक बनाउँदै नियामक

काठमाडौं । विगत साढे २ महिनादेखि बन्द अवस्थामा रहेको नेपालको पूँजी बजार खुलाउन नियामक निकायले चासो नदिँदा लगानीकर्ताको खर्बौंको लगानी बन्धक भएर बसेको छ । विश्वभर कोरोनाको महामारी फैलिदा सेयर कोरोबार हुने प्रायसबै देशमा स्टक एक्स्चेञ्ज खुला रहँदा नेपालमा भने लकडाउनकै कारण देखाएर लामो समय बन्द गरिएको छ । पछिल्लो समय नियामक निकाय नेपाल धितोपत्र…