Logo

डोल्मा ईम्प्याक्टको १२ करोड लगानी सस्तोडिलमा, उपत्यका बाहिर सेवा विस्तार गरिँदै

काठमाडौं । नेपालको इकर्मस कम्पनी सस्तोडिल डटकममा थप १२ करोड लगानी थपिएको छ । डोल्मा इम्प्याक्ट कोषको लगानी थपिने भएको हो । हाल चलिरहेको लगानी जुटाउने काम अन्तर्गत सस्तोडिलले अन्य शेयरधनिहरु सँगसँगै डोल्मा इम्प्याक्ट फण्डबाट पनि कोष संकलन गरेको हो । उक्त लगानी कम्पनीको वार्षिक आम्दानी आगामी १८ महिनामा रु एक अर्व पुर्याउने ‘माइलस्टोन’ लक्ष्य…