Logo

सिंगटी हाइड्रोको १४ लाख ५० हजार कित्ता आईपीओ खुला, कसले भर्न पाउँछन् यो आइपीओ ?

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आजदेखि १४ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुला गरेको छ । आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि एक सय रुपैयाँ अंकित दरमा १४ करोड ५० लाख रुपैयाँ बराबरको प्राथमिक शेयर निष्काशन तथा बिक्री खुला गरेको हो । दोलखा जिल्लाको अति प्रभावित क्षेत्र कम्पनीले उद्योग प्रभावित क्षेत्र बिगु र कालिन्चोक…