काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर कम्पनीको साधारण सेयर (आइपीओ) मा १३ लाख ३७ हजार ९ सय ४२ जना आवेदकले आवेदन दिएका छन् । आवेदनकर्ताले २ अर्ब ३९ करोड ७६ लाख ६० हजार रुपैयाँको २ करोड ३९ लाख ७६ हजार ६ सय कित्ताका लागि आवेदन दिएका हुन् । कम्पनीले माघ २३ गते शुक्रबारदेखि सर्वसाधारणका लागि ३२ लाख…