काडमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कोेरोनाको कारण उद्योगी व्यवसायी मारमा परेको भन्दै तत्काल कोरोना विरुद्धको खोप लगाउन दिन सरकार समक्ष माग गरेको छ । महासंघको स्वास्थ्य तथा शीप विकास समितिका सभापति हेमराज ढकाल लगायका पदाधिकारीले स्वास्थ्य मन्त्री हृदयश त्रिपाठी समक्ष भेट गरी उद्योगी व्यवसायीलाई पनि तत्कालै कोरोना विरुद्धको खोप अभियानमा सहभागी गराउन माग गरेका…