Logo

विकास बैंक र फाइनान्सलाई माईक्रोफाइनान्सको दोस्रो बजारमा लगानी गर्न रोक लगाउँदै राष्ट्र बैंकले काट्यो चिट्ठी, वाणिज्य बैंकलाई पनि चिट्ठी काट्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले माईक्रोफाईनान्स (लघुवित्त)को दोस्रो बजारमा लगानी गर्न विकास बैंक र फाइनान्स कम्पनीलाई रोक लगाएको छ । पछिल्लो समय विकास बैंक तथा माईक्रोफाइनान्सले आफ्नो उद्देश्यअनुरुप उत्पादनमूलक क्षेत्रमा कर्जा विस्तार गर्नुभन्दा पनि बढ्दो सेयर बजारमा चलखेल गर्दै सेयर मूल्य उकास्न थालेको र जसका कारण सर्वसाधारण लगानीकर्ताहरु मारमा पर्ने निष्कर्षसहित राष्ट्र बैंकले चिठी काट्दै…