काठमाडौं । टिभिएस मोटर कम्पनीले आइतबार मार्भल्स अभेन्जर्सबाट प्रेरित टिभिएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले डिज्नी इन्डियाको उपभोक्ता उत्पादन व्यवसायसँग सहकार्य गरेर टिभिएस एनटर्क १२५ को विशेष सुपरस्क्वाड संस्करण शुरु गरेको छ‚ जुन आइकोनिक मार्भल सुपर हीरोद्वारा प्रेरित नेपालको पहिलो ब्लुटुथ कनेक्टेड स्कूटर भएको कम्पनीले जनाएको छ । सुपरस्क्वाड संस्करण…