Logo

ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ खुला, १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने

काठमाडौं । आजबाट ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ खुला भएको छ । शुरुमा फागुन २३ गते आइतवारबाट आईपीओ निष्कासको मिति तोकिए पनि मिति परिर्वतन भइ आजबाटै निष्कासन गर्न लागेको हो । कम्पनीले १०० रुपैयाँ दरको कुल ६६ लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको छ । यसमध्ये ३ लाख ३० हजार कित्ता कर्मचारी र ३ लाख…