काठमाडौं । मंगलबार प्रायजसो जलविद्युत कम्पनीको सेयर मूल्यमा सर्किट लागेर बढ्न पुगेको छ । सोही अनुरूप सो समुहको परिसुचक समेत ११९ अङ्कले उकालो लागेको छ । गतहप्तादेखि उच्च रुपमा बढ्न सुरु गरेको जलविद्युत समुहको सेयर मूल्य करिव ४ दिनको अन्तरालमा ३० प्रतिशतभन्दा बढिले उकालो लागिसकेका छन । तर, जलविद्युत कम्पनीहरूले राम्रो प्रतिफल दिन नसकेपनि हकप्रदको…