Logo

नेपाल उद्योग परिसंघको अध्यक्षमा विष्णु अग्रवाल, ३७ सदस्यीय राष्ट्रिय परिषद निर्विरोध चयन

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) को अध्यक्षमा विष्णुकुमार अग्रवाल चयन भएका छन् । परिसंघको आज भएको १८ औं वार्षिक साधारणसभाबाट अग्रवाल परिसंघको अध्यक्ष चयन भएका हुन । अग्रवाल यसअघि परिसंघको बरिष्ठ उपाध्यक्ष थिए । उनले यसअघि परिसंघ अन्तर्गतको योङ इन्टरप्रेनर फोरमको नेतृत्व गरिसमेका छन् भने परिसंघको पूर्वाधार विकास समितिको सभापति भएर समेत काम गरेको…