काठमाडौं । बुधबार नेपाली सेयरबजारमा पुनः हरियाली फर्किएको छ । गत आईतबार उच्च अंकले बढेको सेयर बजार परिसुचक नेप्से त्यसपछिका २ दिन घटेको थियो । पुनः बुधबार भने ४१.३९ अंकले उकालो लाग्दै १९ सय ६२ को विन्दुमा पुगेको हो । आज बजारमा कारोबार भएका सबै समुहको परिसुचक उकालो लागेका छन् । जसमध्ये निर्जीवन र जीवन…