Logo

अब मर्जर प्रक्रियामा सेयर कारोबार रोक्का खारेज, एकिकृत कारोबारपछि मात्रै १५ दिन रोक्का

काठमाडौं । अब मर्जरमा गएका कम्पनीहरुको सेयर कारोबार रोक्का नहुने भएको छ । नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धि निर्देशिका, २०७९’ मार्फत यस्तो व्यवस्था गरेको हो ।बोर्डको बुधबार बसेको संचालक समितिको बैठकले उक्त निर्देशिका स्वीकृत गरेको थियो । बिहीबारदेखि लागु हुने गरी स्वीकृत गरिएको उक्त निर्देशिकाले नै…