काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार सोमबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेर ९७ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । आईतबार नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँ कायम भएको थियो । यस्तै, नेपाली बजारमा सोमबार…