Logo

एकान्तकुना यातायात कार्यालयको सर्भर डाउन, सेवा अनिश्चितकालका लागि बन्द

एकान्तकुना यातायात कार्यालयको सर्भर डाउन, सेवा अनिश्चितकालका लागि बन्द



काठमाडौं । काठमाडौंको एकान्तकुनास्थित यातायात कार्यालयको सर्भर डाउन भएको छ । आइतबार बिहानदेखि कार्यालयको सर्भर डाउन भएसँगै यो कार्यालयबाट हुने सबैजसो सेवा पनि अवरुद्ध भएको कार्यालयले जानकारी दिएको छ ।

laxmi

कार्यालयले आईतबार एक सूचना जारी गर्दै कार्यालयबाट हुने कामकारबाहीहरु अनिश्चितकालका लागि बन्द भएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL