काठमाडौं । यसवर्ष नेपाल अन्तरराष्ट्रिय व्यापार मेला आगामी चैत्र २ देखि ६ गतेसम्म काठमाडौमा आयोजना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै सो जानकारी दिइएको हो ।कोरोना महामारिका कारण महासंघले हरेक वर्ष आयोजना गर्दै आएको अन्तरराष्ट्रिय व्यापार मेला गएको २ वर्ष आयोजना हुन सकेको थिएन । अन्तरराष्ट्रिय व्यापार…