काठमाडौं । स्मार्ट क्युआर र बीगमार्टबीच सहकार्य भएको छ । विद्युतीय कारोबारलाई प्रवद्र्घन गर्ने उद्देश्यका साथ हरेक बुधबार र शनिबार तरकारी तथा फलफुल खरिदमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा छुट हुनेगरी दुई निकायबीच सहकार्य भएको हो । उक्त छुट आपÞmर अन्तर्गत ग्राहकहरुले तरकारी तथा फलफुल खरिद गरि स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत अधिकतम…