Logo

शुभम पावरको आइपीओ सर्वसाधारणका लागि खुला, चार लाख ८१ हजार ८८२ कित्ता सार्वजनिक निष्कासन

काठमाडौं । शुभम पावर लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बिक्री तथा बाँडफाँटपछि सर्वसाधारणमा आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका चार लाख ८१ हजार ८८२ कित्ता शेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन…