काठमाडौं । सासमङले आफ्नो ए–सिरिजमा एक नयाँ फोनको संस्करण थप गरेको छ । यसपटक सामसङले बजारमा ग्यालेक्सी ए२४ एलटिइ सार्वजनिक गरेको हो । अक्टा–कोर प्रोसेसर जडित उक्त फोन भरपुर विशेषतासहित भरिपुर्ण रहेको कम्पनीले जानकारी दिएको छ । नयाँ ग्यालेक्सी ए२४ एलटिइमा ९० हर्ज रिफ्रेस रेटसहितको ६.५ इन्चको सुपर एमोलेड डिस्प्ले उपलब्ध छ । उक्त मोबाइलले…