Logo

सेयर बजारमा एकैदिन ५७ अंकको उछाल, साढे ५ अर्बको कारोबार

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचकमा करिव ५७ अंकको उछाल देखिएको छ । कारोबार समयको सुरुवातिदेखि लगातार उकालो लागेको बजार अन्तिम समयमा ५६.९४ अंकले बढ्दै २१ सय ८६.३६ को विन्दुमा पुगेर रोकिएको हो । यसदिन कारोबार समयको सूरवातिदेखि नै परिसुचक उकालो लाग्दा कारोबार भएका २ सय ७५ कम्पनीमध्ये १ सय ८७ कम्पनीको सेयरमूल्य उकालो…