काठमाडौं । सन सेक्युरिटिजले सेयर बजार सम्बन्धी सचेतना तथा तालिम कार्यक्रम सञ्चालन गरेको छ । कम्नपीले सञ्चालन गरेको सचेतना तथा तालिम कार्यक्रम विहान १०ः३० बजे देखि १ बजे सम्म र दिउँसो २ बजेदेखि ४ बजे गरेर २ वटा सेसनमा आयोजना गरिएको थियो । दुवै सेसनमा गरेर कुल ६० जना लगानीकर्ताहरुले सेयर बजारको आधारभूत पक्ष, नेपालको…