काठमाडौं । आगामी चैत्र १८ देखि २० गतेसम्म ‘हिमालयन हाइड्रो एक्स्पो २०२२’ आयोजना हुने भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालीको आयोजनामा तेस्रो संस्करणको उक्त एक्स्पो काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको हो ।बुधवार आयोजीत एक पत्रकार सम्मेलनमार्फत इपानले उक्त एक्स्पोमा नेपालस्थित भारतीय राजदुतावासको समन्वय तथा बेलायती राजदुतावास र क्यानेडीयन…