काठमाडौं । दशैंको अवसर पारेर राजधानीको भृकुटीण्डपमा आयोजना गरिएको स्टक क्लियरेन्स मेला आइतबार सम्पन्न भएको छ । ५ दिनसम्म चलेको उक्त मेलामा ९२ हजार जनाले अवलोकन गरेका छन् । बुधबार देखि सुरु भएको सो मेलामा सस्तोमा सामान किन्न आउनेहरुको भिडले गर्दा व्यवसायीहरु उत्साहित बनेको आयोजकले जानकारी दिएका छन । इभेण्ट सोलुसन प्रालिको आयोजनामा संचालन भएको…