काठमाडौं । यही फागुन ११ देखि भृकुटीमण्डपमा विभिन्न प्रदर्शनी तथा एक्स्पो हुने भएको छ। नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी तथा नेपाल हाउजिङ्ग एन्ड इनभेस्टमेन्ट एक्स्पो, नेपाल हेवी इकयुपमेन्ट एन्ड कन्स्ट्रक्सन एक्स्पो हुनलागेको हो। प्रदर्शनी तथा एक्स्पो यही फागुन ११, १२, १३ र १४ गते काठमाडौंको भृकृटीमण्डपमा आयोजना हुनेछ। मिडिया स्पेस सोलुसन्स प्रा।लि। र फ्युचरेक्स ट्रेड फेयर…