Logo

रत्न तथा आभूषण प्रदर्शनी मेला आजदेखि सुरु, कच्चापदार्थ आयातमा सहुलियत र छुटको माग

काठमाडौं । तेस्रो नेपाल ‘रत्न तथा आभूषण प्रदर्शनी मेला २०२०’ शनिबारदेखि सुरु भएको छ । राजधानीको सोल्टी क्राउन प्लाजामा भएको उक्त प्रदर्शनीको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उद्घाटन गगरेका छन । नेपाल रत्न तथा आभूषण संघद्वारा आयोजित उक्त प्रदर्शनीमा २६ ज्वेलर्स कम्पनीका उत्पादन समावेश गरिएको छ । सुनचाँदी, हीरा जवाहरात आदि बहुमूल्य धातु तथा…