काठमाडौं । नेपाल उद्योग परिसंघ प्रदेश नं. १ को आयोजनामा आगामी माघ १९ गतेदेखि बिराटनगरमा अन्तराष्ट्रिय स्तरको कृषि तथा औद्योगिक प्रदर्शनी ‘सिएनआई एक्स्पो २०२३’ हुने भएको छ । अन्तराष्ट्रिय स्तरको कृषि तथा औद्योगिक प्रदर्शनीमा प्रदेश नं. १ सहित मुलुकका बिभिन्न स्थानमा उत्पादित कृषि तथा औद्योगिक उत्पादनका साथै आधुनिक कृषि एवं औद्योगिक मेशिनरीहरुको प्रदर्शनी एवं बिक्रिसमेत…