काठमाडौँ । नेपाली ब्रान्ड अल्टिमा लाइफस्टाइलले ‘अल्टिमा एक्सचेन्ज मेला’ आयोजनाको घोषणा गरेको छ । कम्पनीले दुई दिने मेला आयोजना गनए लागेको हो। सुन्धारामा अवस्थित सिभिल मल पहिलो तल्लामा बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म र हुकुट स्टोर, न्यूरोडमा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म यही साउन २६ र २७ गतेसम्म सञ्चालन मेला सञ्चालन हुन लागेको…