Logo

भृकुटीमण्डपको जुत्ताचप्पल व्यापार मेलामा ग्राहकको भिड बढ्दो, जुत्ता खरिदमा ७० प्रतिशतसम्म छुट

काठमाडौं । काठमाडौंको भृकुटीमण्डप स्थित सानो चौरमा बृहत जुत्ताचप्पल व्यापार मेलामा उपभोक्ताको भिड बढ्दै गएको छ । जाडो यामलाई लक्षित गरि आयोजना गरिएको उक्त मेलामा बलियो, आकर्षण डिजाइनका जुत्ताचप्पल सस्तो सुलभ मूल्यमा उपलब्ध हुने भएपछि ग्राहकहरु भिड लाग्दै गएको आयोजकको दावी छ । लगाउन हल्का, लचकदार नेपाली जुत्ताहरु भएकोले किन्न आउने ग्राहकहरुको रोजाइमा पर्ने गरेको…