Logo

भदौ २१ देखि भृकुटीमण्डपमा नेपाल इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

काठमाडौं । मिडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेर एण्ड इभेन्ट्स तथा एक्जीबीसन एण्ड ट्रेड सर्भिसेस इण्डियाको सयुक्त आयोजनामा यही भदौ २१, २२ र २३ गते काठमाडौंको भृकुटीमण्डपमा तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायनसेस अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना हुने भएको छ । तेस्रो पटक आयोजना हुन गइरहेको यस प्रर्दशनीमा स्वदेशी…