Logo

जावा-पेराक अब सबै शोरूममा उपलब्ध, सुरुवाती मूल्य रु ७ लाख ५० हजार रुपैयाँ

काठमाडौं । क्लासिक लिजेन्ड्सको आधिकारिक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटो इंक प्रालिले शुक्रबारबाट जावा मोटरसाइकलका सबै शोरूमहरूमा बीएस-सिक्स इन्जिनयुक्त जावा पेराक बजारीकरण शुभारम्भ गरेको छ । कम्पनीका अनुसार मोटरसाइकलका शोखिनहरू अब पहिलो फ्याक्ट्री निर्मित बब्बर पेराक बुक गर्न सनेछन् । अग्नि मोटो इंकको सबै शाखा र डिलर भएका स्थानमा टेस्ट राइडका लागि पहुँच…