Logo

अन्तरराष्ट्रिय बजारमा टिभिएस एनटर्क १२५ को १ लाख युनिट विक्री, के छन यसका विशेषता ?

काठमाडौं । टिभिएस एनटर्क १२५ को विक्री अन्तरराष्ट्रिय बजारमा १ लाख युनिट पुगेको छ । टू व्हीलर र थ्री–व्हीलर निर्माता टिभिएस मोटर कम्पनीले बुधबार घोषणा गर्दै टिभिएस एनटर्क १२५ ,जसको स्पोर्टी ब्लुटुथ जडान गरिएको स्कुटरले अन्तर्राष्ट्रिय बजारमा १ लाख युनिटको विक्रीको लक्ष्य पार गरेको हो । सन् २०१८ मा टिभिएस एनटर्क १२५ भारतमा पहिलो ब्लुटुथ…