Logo

आइएमई मोटर्स र समृद्धि फाइनान्सबीच सम्झौता, सवारी खरिदमा ७० प्रतिशतसम्म सहुलियत ऋण पाईने

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स र समृद्धि फाइनान्सबीच एक सम्झौता भएको छ । आइएमई मोटर्सको तर्फबाट कम्पनीका निर्देशक सुमन पोखरेल र समृद्धि फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत टीकानिधि लोहनीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता अनुरुप आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले समृद्धि फाइनान्सबाट योग्य व्यक्ति तथा संस्थाहरुलाई परिपत्र तथा…