काठमाडौं । नेपालमै सर्बाधिक बिक्री हुने होण्डा मोटर बाईक को अधिकृत बिक्रेता स्याकार ट्रेडिंग कम्पनिले होण्डा एक्सचेन्ज र फाईनान्स मेला भैरहेको जनाएको छ। आफ्नो पुरानो मोटर बाईकसंग होण्डाको कुनै पनि नयाँ बाईक साट्न पाइने यो मेलाबाट ग्राहक बर्गले अधिकतम लाभ लिईरहेको आयोजकको भनाई छ। मेलामा, आफ्नो पुरानो बाईक संग होण्डको कुनै पनि नयाँ बाईक साट्दा…