Logo

२० बर्ष पुराना गाडी हटाउने निर्णयमा ब्रेक, सर्वाेच्चमा मुद्दा

काठमाडौं । बागमती प्रदेश सरकारले २० बर्ष पुराना गाडी हटाउन गरेको निर्णयमा ब्रेक लागेको छ । यातायात व्यवसायीहरुले बागमती प्रदेश सरकारको निर्णयविरुद्ध सर्वाेच्चमा रिट दायर गरेपछि निर्णय कार्यान्वयनमा ब्रेक लागेको हो । बागमती प्रदेशअन्तर्गत श्रम रोजगार तथा यातायात मन्त्रालयले गएको जेठ ७ गते एउटा सूचना जारी गर्दै ३५ दिनभित्र २० बर्ष नाघेका सवारीसाधनहरु पत्रु गराउन…