काठमाडौं । सरकारी स्तरबाट संचालित सवारी चालक अनुमतिपत्र (लाईसेन्सका) लागि परीक्षा लिने ट्रायल सेन्टरहरुमा विभिन्न अनियमितता भएको पाईएको छ । यातायात ब्यवस्था विभागका अनुसार हाल ट्रायल सेन्टरहरुले ट्रायल लिँदा गैरकानूनी रुपमा अतिरिक्त शुल्क लिने गरेको पाइएको हो । साथै उनीहरुले घुस लिएर ट्रायल तथा लिखितमा फेल भएका व्यक्तिलाई पनि पास गराउनेजस्ता काम गर्दै आएका सम्बद्ध…